कुकुरले मानिसलाई टाेक्दै हिड्न थालेपछि स्थानिय बासिन्दाहरु त्रासित - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » कुकुरले मानिसलाई टाेक्दै हिड्न थालेपछि स्थानिय बासिन्दाहरु त्रासित

कुकुरले मानिसलाई टाेक्दै हिड्न थालेपछि स्थानिय बासिन्दाहरु त्रासित

         रामेछापमा एक कुकुरले मानिसलाई टाेक्दै हिड्न थालेपछि स्थानिय बासिन्दाहरु त्रासित भएका छन् ।


        गत हप्ता मात्रै एकैदिन जिल्लाकाे डुम्रीखर्कमा ३जनालाई घाईते बनाएकाे र हालसम्म ९ जनालाई टाेकिसकेकाे जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ। अाजमात्रै रामेछाप नगरपालिका वडा नं ८ की अन्दाजी १० बर्षिय बालिका निरुता रायलाई टाेकेर घाइते बनाएको साे कुकुरले अहिले नगरपालिका वडा नं ५ ल्याङल्याङमा पनि एक ब्यत्तिलाई टेकेर घाइते बनाएको छ । घटनाको पुर्ण विवरण भने अाईसकेकाे छैन ।उक्त कुकुरले टाेकेका मध्य तीन जनालाइ उपचारकालागि काठमाडौं रेफर गरिएको छ । 

      शहर तथा गाउँमा भुस्या कुकुरको बिगबिगी बढे सँगै पछिल्लो समय रामेछापमा कुकुरले टाेकेका बिरामी बढ्न थालेका छन । हाल उक्त कुकुर बेपत्ता रहेको रामेछाप प्रहरी चाैकी र कारागारकाे प्रहरी टाेलीले संयुक्तरूपमा गरिरहेकाे इन्सपेक्टर दिल्ली प्रसाद मैनालीले जानकारी दिनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap