गीतबाट सुरक्षित बैदेशिक रोजगार बारे जनचेतना फैलाउँदै गन्धर्व - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » गीतबाट सुरक्षित बैदेशिक रोजगार बारे जनचेतना फैलाउँदै गन्धर्व

गीतबाट सुरक्षित बैदेशिक रोजगार बारे जनचेतना फैलाउँदै गन्धर्व

   
       रामेछाप/सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि जनचेतनामूलक सन्देश समेटिएको गन्धर्व गीति कार्यक्रम रामेछापमा सुरु भएको छ । 

          रामेछापको दुई स्थानमा कार्यक्रम आयोजना गरी एक महिना लामो अभियान सुरु गरिएको हो । सुरक्षित आप्रवासन परियोजना(सामी) सँगको साझेदारीमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले दुई बर्षयता गन्धर्व गीति कार्यक्रम रामेछाप जिल्लाका विभिन्न गाउँ विकास समितिहरुमा आयोजना गर्दै आएको छ । यस बर्ष रामेछापका २२ गाविसमा कार्यक्रम आयोजना गरिने जनशक्ति विकास कार्यक्रम गोल्माटारका सामी परियोजना कार्यक्रम अधिकृत सागर विक्रम बस्नेतले जानकारी दिए । भोजपुरको जरायोटारका दुईजना गन्धर्वहरुले सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि चेतनामूलक गीत गाउने सो अभियान गत बर्ष रामेछाप जिल्लाका २० वटा गाउँ विकास समितिहरुमा सम्पन्न भएको थियो । गत बर्ष गाउँमा सो अभियान निक्कै लोकप्रिय भएका कारण यसबर्र्ष पनि अभियान सञ्चालन गरिएको बस्नेतले बताए । गीति सन्देशमा बैदेशिक रोजगारमा जाने क्रममा सुचना लिएर मात्र जान, सीप सिकेर मात्र जान आग्रह गरिएको छ । यसैगरी विदेश जाने क्रममा कुनै अप्ठ्यारोमा परेमा सुचना केन्द्रबाट पाउन सकिने सहयोगका बारेमा पनि जानकारी समेटिएको छ । 
deshparadesh.com

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap