रामेछापको उच्च क्षेत्रमा हिमपात - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको उच्च क्षेत्रमा हिमपात

रामेछापको उच्च क्षेत्रमा हिमपात

माघ १२, २०७२- रामेछापको उत्तरी भेगमा मंगलबार साँझ भारी हिमपात भएको छ । गुम्देलको सेर्दिङमा २ फिट भन्दा धेरै हिमपात भएको छ । गुम्देलकै क्यामा, लाहाछेवरमा समेत बाक्लो हिउँ थुप्रीएको छ ।
वाम्तीको देउराली, थोदुङ , प्रितिको लाप्चाने, गुप्तेश्वरको भितरीखानी र तावे क्षेत्रमा मंगलबार साँझदेखि हिउँ र्झन सुरु गरेको छ । स्थानीय श्याम श्रेष्ठका अनुसार बाक्लो हुस्सु सगैं हिउँ झरेपछि लाप्चानेको जनजिवन कष्टकर छ ।
यसैगरी रस्नालुको खोलाखर्क क्षेत्रमा अत्याधिक चिसो बढेको छ । हिउँ १ फिट भन्दा बढी भइसक्यो स्थानीय मनिषा सुनुवारले भनिन् ।- टीकाप्रसाद भट्ट , मन्थली

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap