भुकम्पबाट अति प्रभावित रामेछापका ४ हजार ६ सय घरधुरीलाई सामुदायिक आत्मा निर्भर केन्द्रको सहयोग - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » भुकम्पबाट अति प्रभावित रामेछापका ४ हजार ६ सय घरधुरीलाई सामुदायिक आत्मा निर्भर केन्द्रको सहयोग

भुकम्पबाट अति प्रभावित रामेछापका ४ हजार ६ सय घरधुरीलाई सामुदायिक आत्मा निर्भर केन्द्रको सहयोग

रामेछाप ५ माघ
    भुकम्पबाट अति प्रभावित गरिव , विपन्न तथा दलितहरुलाई लक्षित गरि रामेछापका विभिन्न स्थानका ४ हजार ६ सय ११ घरधुरीलाए लाई सामुदायिक आत्मा निर्भर केन्द्र काठमाँण्डौले जाडोका लागि कम्मल र त्रिपाल सहयोग गरेको छ ।
    भुकम्पबाट प्रभावित जिल्लाहरु मध्ये रामेछाप जिल्लाको पनि भुकम्पबाट अति प्रभावितको भएका गरिव , विपन्न , दलित तथा पछाडिपरेका वर्गलाइृ चिसोको समयमा न्यानोका लागि एक घरधुरीबराबर दुई वटा कम्पल एउटा त्रिपाल इन्टरनेस्नल अर्गनाइजेसन फर माइग्रेसनको सहयोगमा सामुदायिक आत्मा निर्भर केन्द्र काठमाँण्डौले वितरण गरेको सामुदायिक आत्मा निर्भर केन्द्रका संचार अधिकृत असोक थापाले जानकारी दिनुभयो । रामेछाप नगरपालिकामा ३ हजार ४ सय सोह् , मन्थली नगरपालिका १६ चिसापानिमा एक सय र खिम्ति गाविसमा एक हजार एक सय ८३ घरधुरी गरि जम्मा रामेछाप जिल्लामा ४ हजार ६ सय ११ घरधुरीलाई स्थानिय संस्था भुमी अधिकार मञ्चको समन्वयमा वितरण गरिएको सामुदायिक आत्मा निर्भर केन्द काठमाण्डौका संचार अधिकृत असोक थापा जानकारी दिनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap