रामेछापमा जुनार पर्दशनी मेला सुरु - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा जुनार पर्दशनी मेला सुरु

रामेछापमा जुनार पर्दशनी मेला सुरु

रामेछाप,पौष २१   

         जुनार सहकारि संघको अगुवाइमा रामेछापको मन्थलिमा जुनार मेला पर्दशनि सुरु भएको छ । 

     जिल्ला कृषि बिकास कार्यलय रामेछापको सहयोगमा  रामेछाप जुनार मेला पर्दशनी सञ्चालन गर्न लागिएको छ । जुुनार सहकारि संघका अध्यक्ष पदम लामाका अनुसारभोलि पौष २२ गते पुर्ब कृषिमन्त्री केशब बडालको प्रमुख आतिथ्यता रहने छ । रामेछापको सदरमुकाम मन्थलि यतिबेला जुनार पर्दशनि मेलामय भएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap