भतिजी बलात्कार गर्ने थुनामा... - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » भतिजी बलात्कार गर्ने थुनामा...

भतिजी बलात्कार गर्ने थुनामा...

रामेछाप पौष २१ गते 

     आफ्नै भाइकी छोरीलाई विगत २ वर्षदेखि जबर्जस्ती बलात्कार गर्ने एक अभियुक्तलाई आज रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले १५ वर्षीया भतिजी बलात्कार गर्ने मन्थली नगरपालिका ५ का ५६ वर्षीय जितबहादुर बूढाथोकीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतका डिठ्ठा दुर्गाप्रसाद सत्यालका अनुसार विगत २ वर्षदेखि बूढाथोकीले भतिजीलाई निरन्तर बलात्कार गर्दै गर्भपतन समेत गराएका थिए । आफूलाई ठूलाबाले जबर्जस्ती करणी गरी गर्भपात समेत गराएको पीडितले बताएपछि घटना सार्वजनिक भएको सत्यालले बताउनुभयो । पीडक बूढाथोकीलाई जबर्जस्ती करणीको ३ र हाडनाताको महल अनुसार सजायँ हुनुपर्ने दाबी लिइएको जिल्ला अदालत रामेछापले जनाएको छ ।नवराज श्रेष्ठ

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap