प्रथम नबसन्देश अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगितो नागदहको धोबिमा सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » प्रथम नबसन्देश अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगितो नागदहको धोबिमा सम्पन्न

प्रथम नबसन्देश अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगितो नागदहको धोबिमा सम्पन्न

नारायण श्रेष्ठ
१६ माघ,रामेछाप

           प्रथम नबसन्देश अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगितो नागदहको धोबिमा सम्पन्न भएको छ । नव सन्देश ईङ्लिस बोर्डिङ स्कुल धोबिको आयोजना तथा नवसन्देश वचत तथा ऋण सहकारी सस्था धोबि बजारको सहकार्यमा हाजिरि जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

         प्रतियोगितामा   रामेछाप जिल्लाका बिभिन्न बिद्यालयहरु नबदर्शन उमाबि तिल्पुङ कटहरेबाट २ समुह, भृंगेस्वर माबि बिजुलिकोट धारापानि बाट २ समुह, झट्टेस्वर उमाबि धोबिबाट १ समुह,माबि ज्यामिरे खानि खिम्ती बाट १ समुह, भृङगेस्वर माबि बिजुलिकोट कोटगाँउबाट १ समुह गरी ७ वटा बिद्यार्थीहरुको समुहको सहभागिता रहेको थियो । जस अन्तर्गत नवदर्शन उमाबि तिल्पुङ कटहरेको समुह बि का बिद्यर्थाीहरु प्रथम भएका छन । त्यस्तै सोहि बिद्यालयका समुह ए का बिद्यार्थीहरुको समुह द्धितिय भएको छ । प्रतियोगितामा श्री झट्टेस्वर उमाबि धोबिका बिद्याथीहरुको समुह तितृय भएको छ । त्यस्तै भृंगेस्वर माबि बिजुलिकोट धारापानिका समुह बि का बिद्यार्थीहरु प्रतियोगितामा स्वान्वता स्थान हासिल गर्न सफल भएका छन । 
         
             प्रतियोगितामा प्रथम, द्धितिय र तितिृय हुने बिद्यार्थीहरुको समुहलाई सिल्ड मेडल र प्रमाण पत्र तथा सान्त्वना हुने समुहलाई प्रमाण पत्र बितरण गरिएको थियो । बिजयी समुहहरुलाई पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि एबम सहिद स्मृति बहुमुखि क्याम्पस मन्थलिका प्रधानाध्यपक गुञ्ज बहादुर श्रेष्ठले गर्नूभएको थियो । बिद्यालयका प्रिन्सीपल बिबेक श्रेष्ठको अध्यक्षता एबम भाईस प्रिन्सिपल दिपेश पोखरेलको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap