सात अर्बमा बन्ने भयो ४८.८ मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सात अर्बमा बन्ने भयो ४८.८ मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना

सात अर्बमा बन्ने भयो ४८.८ मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना

         सात अर्ब ५० करोड लगानीमा पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाण्डुले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित एक कार्यक्रममा संस्थाले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताएको छ । जिरी नगरपालीकाको– ८ मा निर्माण हुने आयोजनाबाट जिरी नगरपालिका साविक जिरी र ठूलोपातल र हावा गाविसका साथै रामेछापको रस्नालु गाविस प्रभावित हुने भएको छ ।
hydropower
आयोजन निर्माण कार्यमा कुनै बाधा तथा अवरोधको सामाना गर्नु नपरे ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७७ साल सम्ममा काम पूरा हुने र २०७८ सालबाट विद्युत् उत्पादन कार्य सुरु हुने संस्थाले जनाएको छ । आयोजना निर्माणको लागि सरकारसँग विद्युत् बिक्री खरिद सम्झैता समेत गरिसकेको छ ।
आयोजना निर्माणमा सहयोग गर्न र संस्थामा सेयर लगानी गर्न सम्बन्धित सबैलाई संस्थाका उपाध्यक्ष एवम् पूर्व सहायकमन्त्री देवबहादुर पौडेलले अनुरोध गरेका छन् ।
पहिलो चरणमा प्रभावित गाविसका स्थानीयवासीलाई सेयर लगानीमा प्रथामिकता दिने र दोस्रो चरणमा जिल्लाका विभिन्न गाविसका स्थानीयवासीलाई प्रथामिता दिने पौडेलको भनाइ छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap