रामेछापको भिरपानी गाविस साक्षर - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको भिरपानी गाविस साक्षर

रामेछापको भिरपानी गाविस साक्षर

            रामेछापको भिरपानी गाविस मंगलबारबाट साक्षर गाविस बनेको छ । भिरपानी गाविसमा एक कार्यक्रमको आयोजना गरि सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।
        गाविस सचिव सिता दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा भिरपानी गाविसका १५ देखि ६० वर्ष उमेर समुहका ९७.९ प्रतिशत मानिसहरु साक्षर भएको सार्वजनिक गरिएको थियो । जिल्ला शिक्षा कार्यालय रामेछापका शाखा अधिकृत नेत्रप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा श्रोत व्यक्ति रामकृष्ण श्रेष्ठ, पूर्वश्रोत व्यक्ति कृष्णकुमार केसी, गाविस स्थित राजनतिक दलका प्रमुख एवं प्रतिनिधि लगायते मन्तव्य राखेका थिए ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap