जनजागृति सिर्जनशील युवाक्वलद्धारा सञ्चालित गाउँवेशी तेक्वान्दो डोजाङ खिम्तीका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जनजागृति सिर्जनशील युवाक्वलद्धारा सञ्चालित गाउँवेशी तेक्वान्दो डोजाङ खिम्तीका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण

जनजागृति सिर्जनशील युवाक्वलद्धारा सञ्चालित गाउँवेशी तेक्वान्दो डोजाङ खिम्तीका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण


हाम्रो रामेछाप, असोज १७ गते 
     रामेछाप/जनजागृति सिर्जनशील युवाक्वलद्धारा सञ्चालित गाउँवेशी तेक्वान्दो डोजाङ खिम्तीले १३ वटा उमेर समुहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराएको छ । तेक्वान्दो सञ्चालन गरेको सैपु, खिम्ती, धोवी र लाकुरीडाँडाका  खेलाडीहरुलाई प्रतिष्पर्धा गराएको हो ।
    शनिबार श्री जनता आधारभूत विद्यालय केउरेनीको प्राङगणमा गरिएको प्रतिष्पर्धामा चारवटा डोजाङको ८० जना खेलाडीको सहभागिता रहेको थियो ।  तेक्वान्दो डोजाङ रामेछापका सचिव विष्णु श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर नेपाल रामेछापका अध्यक्ष सुमित श्रेष्ठको विशेष आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमका सभापति क्लवका अध्यक्ष विवेक श्रेष्ठ रहनु भएको थियो । १३ उमेर समूहमा प्रतिष्पर्धा गराईएका प्रथम,द्धितीयर तितृया हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
    क्लवद्धारा सञ्चालीत तेक्वान्दो डोजाङले आप्नो खेलाडीको प्रतिभालाई जिल्ला स्तरमा पनि दोस्रो स्थान कायम गर्न सफल भएको छ । कार्यक्रममा क्लवका सल्लाहकार, समाजका अगुवा, भद्रभलाद्मी लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका कोषध्यक्ष वेद नारायण श्रेष्ठले गर्नु भएको थियो ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap