बिजया दशमी तथा शुभ दिपावलि २०७३ को पावन अवसरमा सम्पुर्ण खेलप्रेमी महानुभाबहरु लाई हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दै २०७३ कार्तीक १, २ र ३ गते बिजया दशमी तथा शुभदिपावली २०७३ को अवसरमा आयोजित बृहत सास्कृतीक कार्यक्रम तथा भलिवल प्रतियोगीता हुने भएकोले ईच्छुक खेलाडिहरुले टिम दर्ता गराउनु हुन हार्दीक अनुरोध गरीन्छ ।
प्रतियोगीता हुने मीतीः २०७३ साल कार्तिक १, २ र ३ गते
समयःबिहान १० बजे
स्थानःखाडादेबि गाल्पाबजार,रामेछाप
टिम दर्ता गर्ने अन्तीम मितीः २०७३ साल असोज ३० गते सम्म
टिम दर्ता शुल्क:रु ३,५०० मात्र
पुरस्कारका राशीहरुः
प्रथम पुरस्कार: नगद रु ६१ हजार शिल्ड मेडल र प्रमाण पत्र
द्धितिय पुरस्कार: नगद रु ४१ हजार शिल्ड मेडल र प्रमाण पत्र
तितृय पुरस्कारः नगद रु २१ हजार शिल्ड मेडल र प्रमाण पत्र
सान्वना पुरस्कारः नगद रु ११ हजार मात्र
बिस्तृत जानकारीको लागी सम्पर्क ब्यक्तीः
रुद्र रख्खाल मगर ९८६१०१४४९७
तोरण राणा मगर ९८४९७९११६२
प्रेम राणा मगर ९६१४४८६८३३
आयोजकःसगरमाथा युवा समाज खाडादेबि–४, थाङसिङ रामेछाप
पुनश्चःटिम दर्ता टेलिफोन बाट पनि गर्न सकिने छ ।


