रामेछापको नामाडीमा लोक दोहारी प्रतियोगीता हुदै छ आउने हैन ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , , , » रामेछापको नामाडीमा लोक दोहारी प्रतियोगीता हुदै छ आउने हैन ?

रामेछापको नामाडीमा लोक दोहारी प्रतियोगीता हुदै छ आउने हैन ?

टुरिजम एक्सप्रेस पत्रिकाको दशै तिहार हंगामा.....
दशैं–तिहार विशेष लोकदोहोरी प्रतियोगिता–२०७३.... 
     
 रामेछाप जिल्लाको नामाडी गाविसमा आकर्षक पुरस्कार सहित जिल्ला स्तरीय दशै–तिहार विशेष लोकदोहोरी प्रतियोगिता आयोजना हुने भएकोले प्रतियोगितामा भाग लिन ईच्छुक क्लव वा समुहहरु लाई सहभागीताको लागी हार्दीक अनुरोध गरीन्छ । 

                प्रतिस्पर्धीहरुको लागि आवश्यक नियमहरुः

-एउटा गाविसबाट बढीमा एक टिम पुरुष र एक टिम महिलालेमात्र प्रतिस्पर्धा गर्न पाउने छन् । 

-एक टिममा तीनजना अनिवार्य हुनुपर्नेछ ।

-‘जमरामा जौ छ’ बोलको गीतलाई दशैं–तिहार विशेष आफ्नै मौलिक शब्द प्रयोग गरेर गाउनुपर्नेछ ।

-प्रतिस्पर्धी टिम अनिवार्य रुपमा राष्ट्रिय पोशाकमा सहभागि हुनुपर्नेछ ।

-सहभागी हुने क्लव वा गाविसको अनिवार्य व्यानर हुनुपर्नेछ ।

-दोहोरीमा विषयबस्तुभन्दा बाहिर गएर उच्छृङ्खल शब्द प्रयोग भएमा तत्काल टिम खारेज हुनेछ ।

-राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार सहभागि हुन पाउनेछैनन् ।

-प्रतिस्पर्धा गोलाप्रथाको आधारमा गराइनेछ । 

-टिम दर्ता सुल्क रु १ हजार लाग्नेछ ।

टिम दर्ता गर्ने अन्तीम मितीः २०७३ असोज १७ गतेसम्म

स्थानः श्री कमलादेवी उमाविको प्राङ्गण नामाडी, रामेछाप

मितिः २०७३ असोज २२ गते फूलपातीको दिन

समयः विहान ठीक ९ बजेदेखि बेलुका ४ बजेसम्म (प्रतिस्पर्धी टिम कार्यक्रम स्थलमा विहान ठीक ९ बजे प्रवेश गरिसक्नुपर्नेछ ।)


                        
                         पुरस्कारका राशिहरु!!!

प्रथम पुरस्कार:नगद रु १० हजार, मेडल र प्रमाणपत्र सहित एउटा लोकदोहोरी एल्वममा स्वर भर्ने सुनौलो अवसर प्रदान गरिनेछ ।

द्धितिय पुरस्कारःनगद रु ७ हजारसहित भित्तेघडी, मेडल र प्रमाण–पत्र 

तृतीय पुरस्कारः नगद रु पाँच हजारसहित कपसेट, मेडल र प्रमाणपत्र 

सान्तोना पुरस्कारः नगद रु तीन हजारसहित कप, मेडल र प्रमाण–पत्र 


  आयोजक 
लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेस
वेबसाइट:www.tourismnewsexpress.com
      फोन नम्वरः०१–४४१६२२९
   मावाईलः९८६०८४६४१३,९८१३५६८२६४
   अनिल नेपाली 
                         अध्यक्ष,टुरिजम एक्सप्रेस मिडिया ग्रुप  काठमाण्डौ                                            
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap