सहरी विकास तथा भवन निर्माण विभागमा ६ सय जना कर्मचारी आवस्यकता - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सहरी विकास तथा भवन निर्माण विभागमा ६ सय जना कर्मचारी आवस्यकता

सहरी विकास तथा भवन निर्माण विभागमा ६ सय जना कर्मचारी आवस्यकता

      सरकारले ६ सय ईन्जिनियरलाई जागिर खोलेको छ। सहरी विकास तथा भवन निर्माण विभागले ईन्जिनियर, सब-ईन्जिनयर र असिस्टेन्ट सब-ईन्जिनियर भर्ना गर्न लागेको हो।

विभागले करारमा ईन्जिनियर, सब-ईन्जिनयर र असिस्टेन्ट सब-ईन्जिनियर गरेर कुल ५८४ जना भर्ना गर्ने जनाएको छ। विभागले शनिबार सूचना प्रकाशित गरेर जागिर खुलेको जनाएको हो।

करारमा जागिर खान पनि यी तीन वटै पदमा लिखित तथा मौखिक दुबै परीक्षा दिननुपर्ने छ। चालु आर्थिक वर्षमा सञ्चालन हुने परियोजनाका लागि करारमा ईन्जिनियर, सब-ईन्जिनियर र असिस्टेन्ट सब-ईन्जिनियर भर्ना गर्न लागेको विभागले जनाएको छ। जागिरका लागि १५ दिन भित्र आवेदन दिनु पर्नेछ।

विभागले ईन्जिनियर २१६ जना, सब-ईन्जिनियर २५८ जना र असिस्टेन्ट सब-ईन्जिनियर ११० जना मागेको हो।

हेर्नुस् यस्तो छ सूचना:
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap