जिल्ला बिकास समीती रामेछापले भुकम्प पिडितको लागी के गर्दै छ ? हेर्नुहोस । - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला बिकास समीती रामेछापले भुकम्प पिडितको लागी के गर्दै छ ? हेर्नुहोस ।

जिल्ला बिकास समीती रामेछापले भुकम्प पिडितको लागी के गर्दै छ ? हेर्नुहोस ।

रामेछापका भूकम्प पिडितहरुको बैंक खातामा ५० हजार जम्मा गर्ने काम सकियो
रामेछाप, असोज २१ गते
        मन्थली/रामेछापमा पहिलो किस्ताको रकम सम्बन्धित पिडितको खातामा जम्मा गर्ने काम सकिएको छ । जिल्ला विकास समिती रामेछापले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रममको आयोजना गरी अनुदान वितरण र गुनासो सम्बन्धी पहिलो चरणको कार्यक्रम सकिएको जानकारी दिईएको हो । 
    जिल्लाको कुल लाभग्राहि सङख्या ४३ हजार ६ सय ९ रहेकोमा ४० हजार ५ सय ५३ संग अनुदान रकम सम्झौता भएकोमा ३९ हजार ७ सय ५९ नागरिकको खातामा ५० हजार नगद गएको बताइएको छ । जसमध्ये १२ सय ६४ नागरिकलाई रेडक्रस र मेडियर नामक सस्था मार्फत ५० हजार रकम दिईने छ । नेपाल रेडक्रस सोसाईटिले रामपुर र मन्थली नगरपालिकाको वडा नम्बर २ मा रकम बितरण गर्नेछ । त्यसैगरी मेडेयरले बिजुलिकोटको ३ र ६ नम्बर वडाका ३ सय १० घरपरिवारको लागी घर निर्मणको लागी रकम दिनेछ । दुबै  सस्थाको सहयोग समेत गरी जिल्लाको ४० हजार ७ सय ७९ जना भुकम्प पिडितले पहिलो किस्ताको रकम पाउने भएका हुन ।
    यस्तै रामेछाप जिल्लामा भुकम्प पिडितले उजुरी दिएका छन् । जसमध्य जिल्ला विकास समितिले रुजु गरी ४० गाविसको ९ हजार ३ सय १६ उजुरी केन्द्रमा पठाईएको छ । बाकी रहेको १५ गाबिसमा  परेको गुनासोको पोको फुकाउन बाकी रहेको र त्यो कार्य तत्काल गरीने प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनु भयो । जिल्लामा हाल सम्म १३ हजार ९ सय ७३ उजुरी परेकोमा ९ हजार ८ सय ३५ गुनासो सुनुवाईको प्रक्रीया थालिएको छ । जिल्लामा बिभिन्न कारणले सम्झौता हुन नसक्नेको सङख्या ३ हजार ५६ रहेको जानकारी गराईएको छ । रामेछाप जिल्लामा ५० हजार अनुदान रकम दिने कार्य असार ८ गतेबाट सुरु भएको थियो । अहिले जिल्ल स्थीत आठ वटा बैकहरुबाट ५० हजार रुपैया बितरण कार्य धमाधम भईरहेको छ । आफ्नो गाविसको कुन बैकमा खाता छ र कहिले पैसा पाईन्छ भन्ने जानकारीको लागी आफ्नो गाबिस सचिब सँग सम्पर्क राख्नु पर्नेछ ।
   
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap