रेडक्रस उपशाखा नागदहको अधिबेशन सम्पन्न - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , » रेडक्रस उपशाखा नागदहको अधिबेशन सम्पन्न

रेडक्रस उपशाखा नागदहको अधिबेशन सम्पन्न

श्रावन २७,रामेछाप
     रेडक्रस उपशाखा नागदह रामेछापको दोस्रो अधिबेशन बिहीबार सम्पन्न भएको छ । अधिबेशनले सभापतिमा आश बहादुर तामाङ उपसभापतिमा लेखनाथ दाहाल, सचिवमा लिला बहादुर बस्नेत, सहसचिवमा कैलाश तिम्लसेना र कोषाध्यक्षमा मैया तामाङलाई निर्विरोध चयन हुनुभएकोे छ । 

रेडक्रस रामेछापका जिल्ला सदस्य जगन्नाथ दाहालको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा उपशाखाका सदस्यहरुको सहभागिता थियो । ९० जना आजिवन सदस्य रहेको नागदह उपशाखाले गाबिसमा बिभिन्न सामाजिक काम गर्दै आएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap