बिश्व रेडक्रस दिवश रामेछापमा पनि मनाईने - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » बिश्व रेडक्रस दिवश रामेछापमा पनि मनाईने

बिश्व रेडक्रस दिवश रामेछापमा पनि मनाईने

बैशाख २५,नारायण श्रेष्ठ,रामेछाप ।
आइतबार बिश्व रेडक्रस दिवश,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बिबिध कार्यक्रम गरी मनाउने भएको छ । 
redcross
५२ औं स्थापना दिवसको अवसरमा  बिरामीहरुलाई फलफूल  वितरण गर्दे  रामेछापका तत्कालिन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल
बिश्व रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा, नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले जिल्लाको सदरमुकाम मन्थलीमा रहेको विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामीहरुलाई फलफूल वितरण गर्ने भएको छ ।  सदरमुकाममा रहेका प्राथमिक स्वास्थ्य केन्द्र मन्थली, तामाकोसी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, दिलश्री मेडकल हल र साहारा सामुदायिक अस्पतालमा उपचाररत विरामीहरुलाई आइतबार बिहान ८ बजे फलफलु बितरण गर्ने लगायतको कार्यक्रम रहेको मन्त्री जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap