रामेछापमा गणतन्त्र दिबस विबिध कार्यक्रमका साथ मनाइने - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा गणतन्त्र दिबस विबिध कार्यक्रमका साथ मनाइने

रामेछापमा गणतन्त्र दिबस विबिध कार्यक्रमका साथ मनाइने

जेठ १२ गते,रामेछाप
     रामेछापको मन्थलीमा आज बसेको सर्बपक्षिय बैठक यहि जेठ १५पर्ने  गणतन्त्र दिबश  विबिध कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ ।
      कार्यक्रमका अबसरमा जेठ १४ देखि १६ गते सम्म साझ दिपावली गर्ने र १५ गते विहान प्रभातफेरी र प्रबचन कार्यक्रम गर्ने निर्णय भएको छ । 
   त्यसैगरी जिल्लाका ४५ वटै गाविस र २ वटा नगरपालिकामा पनि विबिध कार्यक्रमका साथ गणतन्त्र दिबस मनाउन अनुरोध गर्ने निर्णय समेत गरिएको छ । 
    सो का लागि स्थानीय विकास अधिकारीको संयोजकत्वमा, राजनैतिक दल , राष्ट्रसेवक कर्मचारी, पत्रकार उद्योगी  ब्यापारी ,शिक्षक  संघसंस्थाका प्रमुख हरु समेत रहने गरी गणतन्त्र दिबस जिल्ला समारोह समिति गठन गरिएको छ ।   

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap