अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी

अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी

बैशाख १९, रामेछाप । 
    अन्तरपार्टी महिला संजाल रामेछापको नयाँ नेतृत्व आज चयन गरिएको छ । अन्तरपार्टी महिला संजाल रामेछापका पुर्बअध्यक्ष कमला जिसिको सभाध्यक्षतामा बसेको एक भेलाले नेकपा क्रान्तिकारीकी गंगा बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय रामेछाप जिल्ला स्तरिय अन्तरपार्टी महिला संजाल गठन गरेको छ । 
    नवगठित सञ्जालको उपाध्यक्षमा नेपाली काँग्रेसबाट निर्मला घिमिरे, सचिवमा नेकपा एमालेबाट दिपशिखा दाहाल, सहसचिबमा नेकपा मालेबाट दिलमाया सुनुवार र कोषध्यक्षमा एमाओबादीबाट बन्दना श्रेष्ठ रहनुभएको पुर्ब अध्यक्ष कमला जिसिले जानकारी दिनुभयो ।

रामेछाप जिल्ला भित्र रहेको विभिन्न राजनैतिक पार्टीहरुसँग सम्बद्ध महिलाहरुको समुह अन्तरपार्टी महिला संजालको कार्यकाल एक बर्ष भएको स्रोतले जनाएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap