हिमगंगा गाबिस को सामुदायीक बनमा आगलागी - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » हिमगंगा गाबिस को सामुदायीक बनमा आगलागी

हिमगंगा गाबिस को सामुदायीक बनमा आगलागी

बैसाख १९, नारायण श्रेष्ठ,रामेछाप
   रामेछापको हिमगंगा गाबिस वार्ड नम्बर २, ६, ८ र ९ को तिनवटा सामुदायीक बनमा आगलागी भएको छ । चौरे गरी सामुदायीक बनमा हिजोबाट सुरु भएको आगलागीबाट वन क्षेत्रको पाच सय हेक्टर जमिनमा क्षती पुगेको एमाओबादी हिमगंगा गाउ पाटी अध्यक्ष जय बहादुर योञ्जनले जानकारी दिनुभयो ।

आगलागी अहिलेसम्म नियण्त्रनमा आउन सकेको छैन । अहिले कालिका सामुदायीक बन र सिहं देबी सामुदायीक बनमा समेत आगो फैलि सकेको छ । आगलागी नियन्त्रणका लागि उपभोक्ताले दिनभर प्रयास गरेपनि तिब्र गतिमा हावाहुरी चल्दा र आगो नियन्त्रण गर्ने प्रभाबकारी माध्यम नहुदाँ नियण्त्रनमा आउन सकेको छैन । आग लागीबाट जन धनको भने क्षती भएको छैन । घटना स्थलमा अहिले सम्म सरोकारवाला निकाय पुग्न सकेको छैन ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap