रामेछापमा एक प्रधानध्यापकद्धारा आफ्नै विद्यार्थीमाथि जवर्जस्त करणी भएको खुलाशा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा एक प्रधानध्यापकद्धारा आफ्नै विद्यार्थीमाथि जवर्जस्त करणी भएको खुलाशा

रामेछापमा एक प्रधानध्यापकद्धारा आफ्नै विद्यार्थीमाथि जवर्जस्त करणी भएको खुलाशा


चैत्र२२,रामेछाप-जनजागृति उमावि वेतालीका प्रधानाध्यापक गोविन्द खत्रीले आफ्नै  विद्यार्थीलाई जवर्जस्ती करणी गरेको खुलासा भएको छ । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १५ वर्षकी बालिका विनिता बस्नेत(नाम परीबर्तन) लाई जवर्जस्ती करणी गरेको अभिभावकले वताएका छन् ।

बेताली गाविस वडा नं. ९ घर भएका प्रधानाध्यापक गोविन्द खत्रीले पटक–पटक करणी गर्ने उद्धेश्यले बालिकालाई मानसिक तनाब दिएपछि अभिभावकले संकागरी बालिकालाई बुझ्दा शुक्रबार एकान्तमा बोलाएर करणी गरेको खुलासा भएको हो । बालिका करणी भएको कुरा परिवारले थाहापाएपछि अभिभावक राजकुमार बस्नेतले बेताली प्रहरी चौकीमा दोषीलाई कार्बाही गर्न किटानी जाहेरी गरेको भएपनि अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन ।

यस विषयमा बेताली प्रहरी चौकीका असई अग्नु अधिकारीसँग बुभ्mदा पिडित पक्षका अभिभावकले घट्ना विबरण खुलाएर ठाडो उजुरीमात्र गरेकोले अनुसन्धान भईरहेको जानकारी दिनुभयो । करणी गर्ने प्रधानाध्यापक खत्रीलाई बालिका करणी कानुन अनुसार पक्राउ गरी कडा कार्बाही गर्न अभिभावकले माग गरेका छन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap