बालज्योति माबि तिल्पुङको अबीभावाक भेला आज सम्पन्न /१ लाख ९६ हजार १७० रुपैया सहयोग संकलन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » बालज्योति माबि तिल्पुङको अबीभावाक भेला आज सम्पन्न /१ लाख ९६ हजार १७० रुपैया सहयोग संकलन

बालज्योति माबि तिल्पुङको अबीभावाक भेला आज सम्पन्न /१ लाख ९६ हजार १७० रुपैया सहयोग संकलन


चैत्र १९ ,रामेछाप- 
बालज्योति माध्यामिक बिद्यालय तिल्पुङ बाजोगराको आज अभीभावाक भेला सम्पन्न भएको छ । 
बिद्यालयको प्रांगनमा सम्पन्न भएको उक्त भेलामा बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि १ लाख ९६ हजार १७० रुपैया सहयोग संकलन गरेको छ । उक्त भेलामा ६२ जना अविभावकले आर्थीक सहयोग गर्नु भएको थीयो । सहयोग गर्नेहरु मध्य बिद्यालयका अध्यक्ष समेत रहनुभएको गणेश बहादुर बोहोराले २५ हजार पाच सय रुपैया सहयोग गर्नुभएको थियो । साथै उक्त भेलाले बिद्यालयको नँया निती तथा कार्यक्रमको पनि पास गरेको छ ।
बिद्यालयका अध्यक्ष बोहोराको अध्यक्ष्तामा सम्पन्न भएको भेलामा तिल्पुङ गाबिसका समाजसेविहरु श्याम नारायण श्रेष्ठ आकाश, नारायण बहादुर नेपालि, मान बहादुर खड्का, गंगानारायण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममको संचालन बिद्यालयका शिक्षकद्धय गंगानारायण श्रेष्ठ र सुरज कार्कीले गर्नुभएको थियो ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap