युनिसेफको सहयोगमा रामेछापको बिजुलीकोटमा गर्भवति तथा सुत्केरी महिलालाई हाइजिन किट बितरण - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » युनिसेफको सहयोगमा रामेछापको बिजुलीकोटमा गर्भवति तथा सुत्केरी महिलालाई हाइजिन किट बितरण

युनिसेफको सहयोगमा रामेछापको बिजुलीकोटमा गर्भवति तथा सुत्केरी महिलालाई हाइजिन किट बितरण

नारायण श्रेष्ठ/रेडियो तिफदि
चैत्र ७,रामेछाप

     रामेछापको बिजुलीकोटमा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत गर्भवति तथा सुत्केरी महिलाहरुलाई हाइजिन किट बितरण गरिएको छ ।
   युनिसेफको सहयोगमा तामाकोसी सेवा समिति मन्थलिले उक्त समाग्री बितरण गरेको हो । बिजुलिकोट स्वास्थ्य चौकिका सि अहेब सिकेन्द्र कुमार शाहले आज एक कार्यक्रमका बिच गर्भवति तथा सुत्केरी महिलाहरुलाई उक्त हाइजिन किट बितरण गर्नु भएको हो । बिजुलिकोटका १७० जना गर्भवति तथा सुत्केरी  महिलाहरुलाई उक्त सामाग्री बितरण गरिएको नागरिक सचेतना केन्द्रकी सामुदायिक रिपोर्टर राधिका बिकले जानकारी दिनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap