गाडी भाडा घटाऊ, सस्तोको तेल महँगोमा नबेचः प्रधानमन्त्री - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

Home » » गाडी भाडा घटाऊ, सस्तोको तेल महँगोमा नबेचः प्रधानमन्त्री

गाडी भाडा घटाऊ, सस्तोको तेल महँगोमा नबेचः प्रधानमन्त्री

KP Oli

२१ माघ, काठमाडौं ।

      प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल तेल मूल्य र सार्वजनिक सवारीको भाडा समायोजन गर्न निर्देशन दिएका छन् ।

       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्र लेख्दै प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरुलाई तेलको मूल्य र गाडी भाडा समायोजन गर्न निर्देशन दिएका हुन् ।

   भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई बुधबार पठाइएको पत्रमा पछिल्लोपटक आयल निगमले तेलको मूल्य घटाएपनि सार्वजनिक सवारीको गाडी भाडा नघटाएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । अब मन्त्रालयले यातायात व्यवस्था विभागलाई त्यसैअनुरुप परिपत्र गर्नेछ ।
‘तेलको मूल्य घट्दा पनि सम्बन्धित विभागले गाडी भाडा समायोजन गर्न चासो नदेखाएकाले तत्काल त्यस अनुरुप कार्य अघि बढाउन निर्देशन दिइएको छ’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने ।
     यसैगरी प्रधानमन्त्रीको कार्यालयले अन्तर्राष्ट्रिय मूल्य अनुरुप तेलको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । आयल निगमले निकै कम मूल्यमा किनेर ठूलो नाफा राख्ने गरी  तेलको मूल्य तोकेको छ । प्रधानमन्त्रीले तत्काल अन्तर्राष्ट्रिय बजारको मूल्य अनुरुप नै समायोजन गर्ने  व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई भनेका छन् ।
      प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल तेल मूल्य र सार्वजनिक सवारीको भाडा समायोजन गर्न निर्देशन दिएका छन् ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्र लेख्दै प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरुलाई तेलको मूल्य र गाडी भाडा समायोजन गर्न निर्देशन दिएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई बुधबार पठाइएको पत्रमा पछिल्लोपटक आयल निगमले तेलको मूल्य घटाएपनि सार्वजनिक सवारीको गाडी भाडा नघटाएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । अब मन्त्रालयले यातायात व्यवस्था विभागलाई त्यसैअनुरुप परिपत्र गर्नेछ ।
     ‘तेलको मूल्य घट्दा पनि सम्बन्धित विभागले गाडी भाडा समायोजन गर्न चासो नदेखाएकाले तत्काल त्यस अनुरुप कार्य अघि बढाउन निर्देशन दिइएको छ’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले अनलाइनखबरसँग भने ।
    यसैगरी प्रधानमन्त्रीको कार्यालयले अन्तर्राष्ट्रिय मूल्य अनुरुप तेलको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । आयल निगमले निकै कम मूल्यमा किनेर ठूलो नाफा राख्ने गरी  तेलको मूल्य तोकेको छ । प्रधानमन्त्रीले तत्काल अन्तर्राष्ट्रिय बजारको मूल्य अनुरुप नै समायोजन गर्ने  व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई भनेका छन् ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap