अदुवा बिक्र्री नभएपछि सिन्धुली हत्पतेका किसानहरु चिन्तामा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » अदुवा बिक्र्री नभएपछि सिन्धुली हत्पतेका किसानहरु चिन्तामा

अदुवा बिक्र्री नभएपछि सिन्धुली हत्पतेका किसानहरु चिन्तामा


  अदुवा बिक्र्री नभएपछि सिन्धुलीको हत्पतेका किसानहरु चिन्तामा परेका छन ।
      मधेशी मोर्चाको बन्द र भारतको अघोषित नाका बन्दीका कारण अदुवा बिक्र्री हुन नसकेपछि किसानहरु चिन्तामा परेका हुन । यस अघि ब्यापारीहरु घरमै पुगेर अदुवा लिने गरेपनि बन्दका कारण अदुवा लिन कोही गाउमा नपुगेपछि अब के गर्ने भन्ने चिन्ता कसानहरुलाई परेको हो । पछिल्लो समय अदुवा खेतीबाट राम्रो मूल्य पाएपछि धान, मकै, गहु, कोदो जस्ता अन्न बाली लगाउन छोडेर अदुवा खेतीमा आकर्षित भएका किसान अदुवा बिक्र्री नभएपछि अब कसरी घर ब्यबहार टार्ने भन्ने चिन्तामा छन । गत साल घरबाटै ब्यपारीहरुले प्रति केजी ५० रुपैयाले अदुवा किनेका थिए ।
       पछिल्लो समय हत्पतेका किसानहरु अदुवा खेतीमा आकर्षित भएपछि महिला तथा बालबालिका कार्यालय सिन्धुली र स्थानीय सागरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा अदुवा खेती गर्नको लागि बिभिन्न सहयोगहरु गर्दै आएको छ । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap