कांग्रेसले राजधानीका ५०० बढि होटल बुक गर्ने - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » कांग्रेसले राजधानीका ५०० बढि होटल बुक गर्ने

कांग्रेसले राजधानीका ५०० बढि होटल बुक गर्ने

काठमाडौं, फागुन १८ ।
       कांग्रेस महाधिवेशनको लागि गठित भोजन तथा आवास समितिले राजधानीका ५०० भन्दा बढि होटल बुक गर्ने भएको छ । बल बहादुर केसी संयोजक रहेको समितिले महाधिवेशनका लागि धमाधम होटल बुक गरिरहेको हो । 
महाधिवेशनमा भाग लिने ३ हजार २०० प्रतिनिधी राख्न सुद्यधारा, ठमेल, बागबजार, र गौशालाका होटल व्यवस्थापनको काम भइरहेको संयोजक केसीले जानकारी दिए । ‘३२ सय प्रतिनिधीहरु राख्न होटलहरु बुक गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ केसीले भने, ‘प्रतिनिधी, पर्यवेक्षक, स्वयंमसेवकसहित ४ हजार जनालाई खाना खुवाउनको लागि तीव्र रुपमा तयारी भइरहेको छ । प्रतिनिधी राख्न उपत्यकामा ५–६०० होटल बुक हुनेछन् ।’ आजको कारोबार दैनिकमा खबर छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap