HOT NEWS......रात्री बस पल्टियो ६ जनाको मृत्यु, १६ जना घाइते - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » HOT NEWS......रात्री बस पल्टियो ६ जनाको मृत्यु, १६ जना घाइते

HOT NEWS......रात्री बस पल्टियो ६ जनाको मृत्यु, १६ जना घाइते

बुटवल १९ पुस ।

     पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । १६ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएकामध्ये ४ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको 

       जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान जानेमध्ये बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका  ३२ वर्षिय चुरक शाहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ भने अरु १२ जना लुम्बिनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap