रामेछाप जिल्लाको रामपुर गाविस साक्षर घोषणा(हेर्नुहोस कार्यक्रमको फोटोफिचर) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप जिल्लाको रामपुर गाविस साक्षर घोषणा(हेर्नुहोस कार्यक्रमको फोटोफिचर)

रामेछाप जिल्लाको रामपुर गाविस साक्षर घोषणा(हेर्नुहोस कार्यक्रमको फोटोफिचर)

रामेछाप १८ पुष
       रामेछाप जिल्लाको रामपुर गाविस शनिवार देखि साक्षर भएको घोषणा गरिएको छ । सो गाविसमा एक कार्यक्रमको आयोजना गरि स्थानीय विकास अधिकारी एबं शिक्षा समिति रामेछापका अध्यक्ष दिनेश राज पन्तले रामेछाप जिल्लाको रामपुर गाविस  साक्षर भएको घोषणा गर्नु भएको थियो । सो गाविसका ९७. ९३ प्रतिशत १५ देखि ६० बर्ष उमेर समुह का ब्यक्तिहरु साक्षर भएको जानकारी गराइएको थियो । 
    सोहि अवसरमा गाविस सचिब लक्ष्मण भुजेलले रामपुर गाउ विकास समितिको आगामी आर्थिक बर्ष २०७२÷७३ को निर्णय सार्बजनिक समेत गर्नु भएको थियो ।  कार्यक्रममा ४० लाख बरावरको आय ब्यय सार्बजनिक गरिनुका साथै आगामी र्आिथवर्षका लागि शिक्षा, स्वास्थ्य र खानेपानी,कृषि, सडक विस्तार समेतका लागि प्राथामिकता दिएको जानकारी गाउनु भएको थियो  । 
     त्यस्तै सोहि अवसरमा नेपालको संबिधान जनताको संविधान जनताकै माझमा राष्टब्यापि प्रचार अभियान पनि आजै सम्पन्न भएको छ । 
    कार्यक्रमको उदघाटन प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र स्थानीय विकास अधिकारी दिनेश राज पन्तले गर्र्नुु भएको थियो ।

रामेछाप जिल्लाको रामपुर गाविसलाई साक्षर गाबिस घोषणा र नेपालको संबिधान जनताको संविधान जनताकै माझमा राष्टब्यापि प्रचार अभियान कार्यक्रममा प्रमुख अतिथि एबं प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल,बिशेष अतिथि पूर्व सभासद तारानाराण श्रेष्ठ, स्थानीय विकास अधिकारी दिनेश राज पन्त भिमेश्वर माध्यामिक बिद्यालय रामपुरको प्रांगनमा

गाविस सचिब लक्ष्मण भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एबं प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल,बिशेष अतिथि पूर्व सभासद तारानाराण श्रेष्ठ, स्थानीय विकास अधिकारी दिनेश राज पन्त, जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारी, नेपाली काग्रेसका कार्यबाहक सभापति झप्पड राज भण्डारी, नेकपा एमालेका सचिब आनन्द श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका सुदर्शन राय, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल स्थानीय शान्ति समितिका संयोजक टिका प्रसाद भट्ट, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की, रेडक्रस रामेछापका सभापति शिब कुमार कार्की , जनता उमावि कोलन्जोरका राम उदगार शाह र भिमेश्वर मावि का प्र।अ रामदाश वाइवा लगाएतले आ आफ्नो मन्तब्य राख्दै गाविस सचिबले गर्नु भएको उदाहरणिय सबै गाविस सचिबहरुले सिक्नु पर्ने बताउनु भयो ।

रामेछाप जिल्लाको रामपुर गाविसलाई साक्षर गाबिस घोषणा र नेपालको संबिधान जनताको संविधान जनताकै माझमा राष्टब्यापि प्रचार अभियान कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल

कार्यक्रमका केहि तस्वीरहरु










रामेछाप जिल्लाको रामपुर गाविसलाई साक्षर गाबिस घोषणा र नेपालको संबिधान जनताको संविधान जनताकै माझमा राष्टब्यापि प्रचार अभियान कार्यक्रममा प्रमुख अतिथि एबं प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल,बिशेष अतिथि पूर्व सभासद तारानाराण श्रेष्ठ, स्थानीय विकास अधिकारी दिनेश राज पन्त र रेडक्रस सोसाईटि रामेछापका सभापति शिब कार्की र जिल्ला शिक्षा अधिकारि खुबिराम अधिकारि भिमेश्वर माध्यामिक बिद्यालय रामपुरको प्रांगनमा






Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap