सास गन्हाउने समस्या छ ? यस्ता छन् घरेलु समाधानका उपाए । - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सास गन्हाउने समस्या छ ? यस्ता छन् घरेलु समाधानका उपाए ।

सास गन्हाउने समस्या छ ? यस्ता छन् घरेलु समाधानका उपाए ।

    सास गन्हाउने समस्या वाट धेरै मान्छे पिडित हुन्छन् । सास गन्हाउने समस्या भएका मान्छे अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा निधक्क सँग अरुको संगत गर्न पनि गाह्रो हुन्छ ।    यसो त सास गन्हाउने समस्याको समाधाननै नभएको भने होइन । प्रसस्त पानी पिउने, नियमित दिनमा दुई चोटि खाना पछि दाँत माझ्ने, व्यायम र सन्तुलित भोजन गर्दा दातँ गन्हाउने समस्या बाट छुटकारा पाउन सकिन्छ । त्यस बाहेक अरु पनि छन् यस समस्याका समाधानका उपाएहरु

१. धनियाको पात
भोजन पछि धनियाको पात चपाउने गर्नाले सास फ्रेस हुन्छ र दुर्गन्ध हट्छ ।
२. पुदिना
पुदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी भुमिका खेल्दछ । तर पुदिनाको पात नियमित सेवन आवश्यक पर्दछ ।
३.सुकमेल
भोजन पछि एक सुकमेलको गेडा खाने बानी बसाल्न जरुरत छ, यस समस्याको समाधानको लागी एक गेडा सुकमेल करिब आधा घण्टा सम्म मुखमा राखेर विस्तारै चपाईरहनु पर्ने हुन्छ ।
४.ल्वाङ
ल्वाङ सास गन्हाउने समस्याको औषधी नभएर अरु धेरै रोगको पनि औषधी हो ल्वाङको प्रयोग दातको किरा मार्न र सर्दि भगाउन पनि निकै फाईदा जनक हुन्छ ।
५ अम्बा र अनार
अम्बाको मुन्टा (पात) र फल तथा अनारको फुल र फल ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै सास गन्हाउने समस्या बाट पनि छुटकारा दिलाउछ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap