बाबुरामको नयाँ शक्ति राष्ट्रिय परिषद् घोषणा, को-को छन् - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » बाबुरामको नयाँ शक्ति राष्ट्रिय परिषद् घोषणा, को-को छन्

बाबुरामको नयाँ शक्ति राष्ट्रिय परिषद् घोषणा, को-को छन्


काठमाडौँ, १० माघ

      डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद्को प्रारम्भिक स्वरूप आज घोषणा भएको छ । आइतबार गरिएको पत्रकार सम्मेलनमार्फत भट्टराईको नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्ति राष्ट्रिय परिषद् घोषणा गरेका हुन् । नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद् घोषणा कार्यक्रममा केन्द्रीय परिषद् २ सय ६५ सदस्यीय हुने भनिएपनि ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ । बाबुरामको नयाँ शक्तिमा पूर्वअर्थसचिव रामेश्वर खनाल, नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायत रहेका छन् । नयाँ शक्ति राष्ट्रिय घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरीले शुभकामना मन्तव्य दिएका थिए l

 संयोजक १. डा. बाबुराम भट्टराई 

गोरखा परिषद् सदस्यहरु

 २ अशोक शर्मा झापा 

३ ऋषवदेव भट्टराई चितवन 

४ कमला हेम्चुरी पाल्पा 

५ करिश्मा मानन्धर काठमाडौं 

६ केशव दाहाल सुनसरी 

७ डा. केशवमान शाक्य काठमाडौं 

८ गणेशराज राई भोजपुर 

९ डा. चैतन्य सुब्बा ताप्लेजुङ 

१० डा. जीतेन्द्र महासेठ सिराहा 

११ टिका गौचन म्याग्दी

 १२ डम्बर खतिवडा सुनसरी 

१३ तिलक थापा मगर मोरङ 

१४ दलमर्दन कामी सुनसरी

 १५ दुर्गा सोव डोटी 

१६ देवेन्द्र पौडेल बाग्लुङ

 १७ नत्थुप्रसाद चौधरी सप्तरी 

१८ नारायण पाण्डे गोरखा 

१९ पासाङ्ग शेर्पा ताप्लेजुङ

 २० डा. प्रवीण मिश्र महोत्तरी 

२१ मदन राई खोटाङ

 २२ मनप्रसाद सुनुवार रामेछाप

 २३ मुमाराम खनाल कपिलबस्तु 

२४ डा. मुक्ति रिजाल अर्घाखाँची 

२५ मोहनी महर्जन काठमाडौं 

२६ डा. राजेन्द्र के.सी. धादिङ 

२७ डा. रामकेवल साह धनुषा 

२८ रामचन्द्र झा धनुषा 

२९ रामेश्वर खनाल पाल्पा

 ३० लिली थापा काठमाडौं 

३१ वज्रकिशोर यादव धनुषा

 ३२ विसन राई खोटाङ 

३३ सरोज खनाल चितवन 

३४ डा. सुरेन्द्र चौधरी दाङ

 ३५ हरेराम कोईराला गोरखा

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap