जगदीश घिमिरेको सम्झनामा साहित्य समारोह - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जगदीश घिमिरेको सम्झनामा साहित्य समारोह

जगदीश घिमिरेको सम्झनामा साहित्य समारोह

रामेछाप पौष २५ गते
    वरिष्ठ साहित्यकार तथा समाजसेवी जगदीघश घिमिरेको स्मृतिमा आज रामेछापको सदरमुकाम मन्थलीमा स्वर्गीय जगदीश घिमिरे स्मृति साहित्कि समारोह भएको छ ।
राष्ट्रिय स्तरका साहित्यकारहरु समेतको सहभागितामा भएको साहित्यिक समारोहमा उपस्थित साहित्यकारहरुले आआप्mनो रचना पाठ गर्नुको साथै नेपाली साहित्य र सामाजिक विकासमा जगदीश घिमिरेको योगदानको बारेमा चर्चा गरेका थिए ।
जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा साहित्यकार एवं प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, प्रल्हाद पोखरेल, किशोर पहाडी, ज्ञानुवाकर पौडेल, राजेन्द्र पराजुली, पाज्ञ मातृका पोख्रेल, त्रीपुरा पौडेले, पवन आलोक लगायतले कविता वाचन गर्नुका साथै जगदीशको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवं जगदीश पत्नी दुर्गा घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप जिल्लामा बसेर साहित्य लेख्ने साहित्यकारहरुले समेत आप्mना रचनाहरु वाचन गरेका थिए ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap