युएसल मिस नेपाल प्रियंकाले बाडिन् शैक्षिक सामाग्री - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » युएसल मिस नेपाल प्रियंकाले बाडिन् शैक्षिक सामाग्री

युएसल मिस नेपाल प्रियंकाले बाडिन् शैक्षिक सामाग्री

पुस २०   |  सुमित श्रेष्ठ
      रामेछाप–युएस मिस नेपाल २०१५ प्रियंका थपलियाले रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली उमाविमा अध्ययनरत ३७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी छन् ।

शैक्षिक सामग्री बितरण गर्दै युएस मिस नेपाल २०१५ प्रियंका थपलिया



         नेपाल–अमेरिका फाउण्डेशको आर्थिक सहयोगमा मन्थली माध्यमिक विद्यालमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका गरिब र विपन्न छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्रीहरुमा व्याग, डे«स एक सेट, पेन्सील, कपी किताव, जुत्ता, ज्यामिती बम्सलगायतको सामाग्री रहेको मन्थली उच्च माध्यमिक विद्यालका प्रधानाध्यापक टंक दाहालले जानकारी दिए । शैक्षिक सामाग्रि वितरणपछि औपचारिक कार्यक्रमलाई संवोधन गर्दै मिस नेपाल प्रियंकाले अहिले आफु विद्यालयको अवस्थाको बारेमा बुझ्नमात्र आएको बताउदै, शैक्षिक सामाग्रीको सही सदुपयोग भए पुनः सहयोगको दायरलाई बढाउने बताएकी छन् । शैक्षिक गुणस्त बढाउनको लागि विद्यालयलाई आवश्यक पर्ने आर्थिक र प्राविधिक सहयोग गर्ने पनि थपलियाले बताएकी छन् । आफु अमेरिका फर्केपछि थप सहयोगको लागि विद्यालयलाई सम्पर्क गर्ने उनले बताएकी छन् ।

           हेर्नूहोस कार्यक्रमको अन्य तस्बीरहरु



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap