फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने फोरम नेता पक्राउ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने फोरम नेता पक्राउ

फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने फोरम नेता पक्राउ



फागुन १८ गते मंगलबार
      फेसबुकमा अपशब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको आरोपमा प्रहरीले संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई पक्राउ गरेको छ ।


     प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यादवलाई पक्राउ गरेको हो । रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको छ । उनलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ ।
   यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार प्रेस विज्ञप्ति निकालेर यादवलाई प्रक्राउ गरेर प्रहरीले वेपत्ता पारेको आरोप लगाएको छ । मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अबस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरिएको छ । रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap