कक्षा ११ को परीक्षाफल .......................... - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » कक्षा ११ को परीक्षाफल ..........................

कक्षा ११ को परीक्षाफल ..........................

काठमाडौं, पुस १९ 
       उच्च माध्यमिक शिक्षा परिषद्ले आउँदो शनिबारसम्ममा कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । 

        बढ्दो लोडसेडिङ र इन्धन अभावका कारण परीक्षाफल सार्वजनिक गर्न ढिलाइ भएको परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्धन अभावका कारण डाटा इन्ट्रिमा समस्या भएकाले ढिलाइ भएको हो । अहिले दैनिक १६ घण्टा काम गरिरहेकाले आउँदो शनिबारसम्ममा परीक्षाफल सार्वजनिक हुने उहाँको भनाई छ । जेठ २० गतेदेखि भएको परीक्षामा झण्डै ५ लाख विद्यार्थी परीक्षामा सहभागी थिए ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap