नेकपा एमाले देशको पहरेदार हो-सांसद सुवेदि - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेकपा एमाले देशको पहरेदार हो-सांसद सुवेदि

नेकपा एमाले देशको पहरेदार हो-सांसद सुवेदि

पौष २० सोमबार                

        नेकपा एमाले काभ्रेका सांसद रामहरि सुबेदिले विगत देखि नै एमाले देशको पहरेदारका रुपमा रहेको बताउनुभएको छ । एमालेको निर्णायक भुमिकाकै कारण संविधान जारि भएको दाबि गर्दैै सुवेदीले भारतको नकाबन्दी लोकतान्त्रीक नभएको बताउनुभयो ।



          नयाँ संविधानका बारेमा मधेसका जनताले नबुझेका कारण मधेस समस्या निम्तिएको उहाँले बताउनुभयो । प्रेस चौतारी रामेछापका प्रतिनिधिहरुसंग आईतबार मन्थलीमा कुरा गदै उहाँले सकारात्मक परिवर्तनमा एमालेको महत्वपुर्ण भुमिका हुने दाबी गर्नुभयो । यस्तै नेकपा एमाले केन्द्रीय शदश्य ईश्वरी रिजालले भारतको नाकाबन्दी अघोषित नाकाबन्दी नभई अघोषित युद्ध भएको टिप्पणी गर्नुभएको छ । छिमेकिले छिमिको भुमिका निर्बाहा गर्न नसक्नु भारतको कमजोरी रहेको आरोप लगाउँदै उहाँले राष्ट्रीय स्वाभिमान र सम्वृद्धिको रक्षा गर्नु नै यो सरकारको चुनौति रहेको औल्याउदै स्वाभिमान नभएको सम्वृद्धिको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।नवराज श्रेष्ठ 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap