यी हुन आजको मन्त्रिपरिषद बैठकको निर्णयहरु - .

.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » यी हुन आजको मन्त्रिपरिषद बैठकको निर्णयहरु

यी हुन आजको मन्त्रिपरिषद बैठकको निर्णयहरु

शुक्रबार, चैत्र १९, २०७२-आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको निश्कर्ष निकाल्दै विभिन्न निर्णयहरु गरेको छ । बैठकले  स्थानीय निकायको निर्वाचनको तयारीका लागि कानून संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
साथै स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन ०४८ लाई संशोधन गर्नका बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्नको निम्ति सम्बन्धित समितिमा पठाउने समेत निर्णय गरेको छ ।
यसैगरी बैठकले नयाँ संविधानमा उल्लेख भएका संबैधानिक आयोगहरु गठनसम्बन्धी विधेयक तर्जुमाका लागि  सैद्धान्तिक सहमति गरेको छ  । बैठकले  युरोपेली युनियन र भारतले जारी गरेको संयुक्त वक्तव्यप्रति  आपत्ती जनाएको छ ।
बैठकले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्ने गरी भारत र युरोपेली युनियनले गरेको हर्कतको घोर भत्र्सना गरेको छ । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap